find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हेर्नुस् राजेश हमालको अतितका केहि तस्बिर:

‘युग देखि युगसम्म’ फिल्मबाट डेब्यु गरेको राजेश हमालले महानायकको उपनाम पाइसकेका छन् । राजेश हमालले २ सय भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् ।


उनी अहिले फिल्म भन्दा पनि कार्यक्रम संचालनमा रमाइरहेका छन् । केहि समय अगाडी ‘को बन्छ करोड पति’ होस्ट गरेका राजेश यसकै दोस्रो सिजनको तयारीमा जुटेका छन् । उनले आफ्नो अतितको केहि तस्बिरहरु फेसबुक मार्फत सार्वजनिक गरेका छन् । उनले ३ वर्ष देखि १८ वर्षको फोटो रमाइलो क्याप्सनसहित पोस्ट गरेका छन् ।
उनले पहिलो फोटोमा मेरो नजरमा आमा भन्दै लेखेका छन् ।



बदमास राजेश


बुबा आमासँग अर्वियन सी


आमा र म.. उमेर १७


बुबासँग मोटो राजेश.. उमेर १६


उमेर १७


उमेर १८


दिदीको चेक सर्ट


दिदी र आमा थाइल्याड.. उमेर १६


बुबा बीचमा म आमा अनि म त्यो बेलाको थाई फोरगेन मिनिष्टर.. उमेर १८



१७ मा पोज


अहिले उमेर २५


उमेर १६

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha