find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अस्मिता अधिकारी ‘त्यो जुनेली रात’ मा रमाउँदै (भिडियो)

नेपाल आइडल २ मा उत्कृष्ट चारसम्म पर्न सफल अस्मिता अधिकारीको स्वरमा नयाँ गजल ‘त्यो जुनेली रात’ सार्वजनिक गरिएको छ । गजलमा गजलकार सुरेश वाग्लेका शब्द, अर्जुन पोखरेलको सङ्गीत सुन्न सकिन्छ । गजलको सार्वजनिक भिडियोमा गायिका अधिकारी स्वयंको अभिनय रहेको छ । भिडियो हेर्नु तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=Z02bkszws3c


भिडियोमा अस्मितासँगै पुस्कर कार्की देखिएका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा अस्मिता र पुस्करको प्रेमिलयात्रा प्रस्तुत छ । गजलमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ ।

अस्मिताले गजल सार्वजनिका सन्दर्भमा बोल्दै मिठो शब्दले भरिएको गजलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् । स्वरसँगै गजलको दृष्य सामाग्रीको पनि अङ्ग बन्न पाएकाले गजलप्रतिको उत्साहझनै थपिएको बताउँदै अस्मिताले यसलाई दर्शक स्रोताले माया गर्नेमा विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha