काउली बुढी र फुलन्देकी आमाबीच ‘के हो कुरा’ (भिडियो)
काउली बुढी उर्फ सन्ध्या बुढाको ‘के हो कुरा’ बोलको गीत सार्वजनिक भएको छ । शिव विकले कोरियोग्राफी गरेको गीतमा सन्ध्या बुढा, उमेश राई (फुलन्देकी आमा) र दुर्गेश थापा फिचर्ड छन् । गीत हेर्नुस् :
सन्ध्या बुढा र सुरेश लामाको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेल रहेको छ । रामेश्वर कार्कीले छायांकन गरेको गीतलाई विकेश ज्ञवालीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।