find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दर्शकको बिच बिचमा दिपा र केकी (६ तस्बिर)

शुक्रबार जस्तै शनिबार पनि ‘छ माया छपक्कै’ टिम राजधानीका हलहरुमा दर्शकसँग साक्षत्कार गरिरहेको छ । दिपक, दिपा सहित नायिका केकी अधिकारी, कलाकारहरु जितु नेपाल, अर्की नायिका सुपुष्पा भट्ट, निर्देशक दिपेन्द्र लामा लगायत हल यात्रामा छन् ।

गोपिकृष्णका दर्शकले दिपा, केकी, जितु, सुपुष्पा लगायत कलाकारहरुसँग सेल्फी खिचे । दिपक भने दर्शकहरु हलबाट निस्किएछि पुगेका थिए । कलाकार केदार घिमिरे माग्ने बुढा भने अस्वस्थ भएका कारण शनिबार हलहलमा हिंड्न सकेनन् । उद्धव रसाइली फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha