जुन जुनेलीको डिजाइनमा चिटिक्कै दिपक-दिपा (६ तस्बिर)
दिपकराज गिरी र दिपाश्री निरौलाको जोडीले जुन जुनेली बुटिकको दोश्रो शाखाको उद्घाटन गरेका छन् । शुक्रबार, दिपक र दिपाले ईन्द्रचोकमा रहेको जुन जुनेली बुटिकको संयुक्त रुपमा रिबन काट्दै उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा दिपा र दिपाले बुटिक सञ्चालक सुनिता उप्रेतीले तयार पारेको पहिरनमा उपस्थित भएका थिए । हेर्नुस्, जुन जुनेलीको डिजाइनमा दिपक र दिपाका ६ आकर्षक तस्बिर :
उद्धव रसाइली फोटोग्राफी