find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विरगञ्जमा छाए कलाकार (भिडियो/तस्बिर)

नेपाल चलचित्र निर्माता संघको आयोजनामा विरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा सयौं कलाकारको सहभागी रहेको छ । भिडियो हेर्नुस् :

आज बिहान विरगञ्ज घण्टाघरबाट सुरु गरिएको प्रभात फेरी र्याली विरगञ्ज रंगशाला पुगेर टुंगिएको थियो । र्यालीको अन्त्यसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन सुरु गरेकी छन् । भिडियो हेर्नुस् :

महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा अहुजासँगै उनकी श्रीमति सुनिता अहुजा तीन दिन अगाडी आएका छन् । गोविन्दाले प्रस्तुति पनि दिनेछन् । उनीहरुका साथै निर शाह, भुवन केसी, दिपा श्री निरौला, दिपक राज गिरी, निरुता सिंह, झरना थापा, सरोज खनाल, बसुन्धरा भुषाल, भुवन चन्द, वर्षा राउत, साम्रज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, छुल्ठीम गुरुङ, निकिता चण्डक, प्रशान्त ताम्रकार लगायत कलाकार सहभागी रहेका छन् । भिडियो हेर्नुस् :


हेर्नुस् रमाइलो छ का कुशल घतानी राईले खिचेको तस्बिर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha