हरियो गाउनमा खुलेकी श्वेता (६ तस्बिर)
समाजसेवी समेत रहेकी श्वेता खड्का आफुले लगाउने नायिका श्वेता खड्का आफ्नो पहिरनमा ध्यान दिने गर्छिन् । विरगञ्जमा आयोजित तीन दिने स्वर्णिम चलचित्र महोत्सवमा पनि श्वेताले पहिरन मार्फत सबैको ध्यान आफुतिर आकर्षित गरिन् । हरियो गाउनमा श्वेता निकै खुलेकी थिइन् । हेर्नुस्, उनका ६ तस्बिर :
कुशल घतानी (राई) फोटोग्राफी