find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नायक गजित विष्टको ‘रावण’ रुप हेर्नुस् (भिडियो)

नायक गजित विष्ट रावण बनेका छन् । रचनकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो । गीतको भिडियो हेर्नुस् :

रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुती हो । सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको स्वर तथा उनीहरूकै संगीत छ । ‘रावण’ मा धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ । रावणलाई आम जनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ । तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ ।

गीतको मर्म अनुसार तयार भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो । नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा तयार भिडियोमा कलाकार गजित बिष्टको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha