नीलो पहिरनमा मिस नेपाल अनुष्का श्रेष्ठ (६ तस्बिर)
‘मिस नेपाल’को टाइटल जितेर ६९ औं ‘मिस वर्ल्ड’मा प्रतिस्पर्धा गर्न पुगेकी अनुष्का श्रेष्ठ नेपाल फर्कि सकेकी छिन् । उनी मिस वर्ल्डको टप १२ मा परेकी थिइन् भने ‘हेड टु हेड च्यालेन्ज, ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्यूटि विथ प्रपोज’ गरी तीन अवार्ड जित्न सफल भएकी थिइन् । उनी सोमबार अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलनमा नीलो पहिरनमा पुगेकी थिइन् । त्यहाँ उनले मिस वर्ल्डको अनुभव साटेकी थिइन् ।
कुशल घतानी फोटोग्राफी