find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टंक बुढाथोकीको ‘कान्छा कान्छी’ सुनिल र बिनुको रोमान्स (भिडियो)

गायक टंक बुढाथोकीको ‘कान्छा कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । उनले ‘कान्छा कान्छी’ गीतको भिडियो निर्देशन आफैले गरेका हुन् । तर, उनको यो पहिलो भिडियो निर्देशन भने होइन । उनले यो गीतको भिडियो भन्दा अगाडी ४ वटा गीतको भिडियो निर्देशन गरिसकेका छन् । गीत हेर्नुस् :

गायक बुढाथोकीले गीत बनाउदै गर्दा कन्सेप्ट आउने भएर आफै निर्देशनमा लागेको बताए । उनले भने, ‘गीतको शब्द र धुन बनाउदै गर्दा यसको कन्सेप्ट पनि आउने हँदा आफ्नो गीतमा आफैले अलि अलि गरेको हो । त्यस्तो व्यवसायिक हिसाबले नै मैले निर्देशन सुरु गरेको होइन ।’

शब्द, संगीत तथा आवाज टंक बुढाथोकीकै रहेको सार्वजनिक छ । गायक टंक बुढाथोकीलाई गायिका बुनु उप्रेतीले स्वर दिएर साथ दिएकी छन् ।

मुस्ताङका रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha