नीता ढुंगानाको ‘विन्टर लुक्स’ (६ तस्बिर)
मौसम चिसो छ ! आइतबार आयोजना गरिएको ‘दशौं नेफ्टा अवार्ड’ घोषणा प्रेसमिटमा नायिका नीता ढुंगाना विन्टर लुक्समा उपस्थित भइन् । ब्ल्याक बुट, हवाइट लङ कोट, ब्ल्याक वन पिस र कालो चस्ममा निता निकै स्टाइलिस देखिएकी थिइन् । रमाइलो छ का कुशल घतानीले खिचेको नायिका नीता ढुंगानाका ६ विन्टर लुक्स हेर्नुस् :