find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गायिका रेखा शाहको जन्मदिनमा ‘पुतली’ सार्वजनिक

गायिका रेखा शाहले माघ २४ गते आफ्नो जन्मदिनको अवसर पारेर नयाँ एल्बम ‘पुतली’को अडियो सिडी लोकार्पण गरेकी छिन् । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै उनले सिडी एल्बम सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो जन्मदिनलाई विशेष बनाउन नयाँ एल्बमको सिडी सार्वजनिक गरेको बताइन् । टप्पा शैलीको नयाँ गीत ‘काठैको पुतली झ्यालझ्यालैमा, जिन्दगी बित्यो ख्यालख्यालैमा, सइ तिमी, पछ्यौरी भिजायो, सइको घर, काँ हो काँ, बाटैमा रैछ घर तिम्रो, तिमीबिना, ए दिदी बैनी हो’ लगायत गीत एल्बममा समावेश छन् । एल्वममा बोनस ट्रयाकको रूपमा ‘सिमसिमे पानीमा’को नयाँ भर्सनलाई पनि समावेश गरिएको छ ।

एल्बमका अधिकांश गीत भूपेन्द्र खड्काले लेखेका छन् भने संगीत हरि लम्साल, राजनराज शिवाकोटी, कमल खत्री र दीपक शर्माको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha