find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आयंका जोडीको रिसेप्सनमा कस्को फेसन कस्तो ?(फोटो फिचर)

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले फागुन १५ गते कोर्ट म्यारिज गरेका थिए भने फागुन १६ गते सामाजिक परपम्पार अनुसार बिहे गरेका हुन् ।

प्रियंका र आयुष्मानले विवाहपश्चात रिसेप्सन पार्टीको आयोजना गरेका थिए । उनीहरुको पार्टीमा फिल्मकर्मी, उनीहरुका आफन्त, साथीभाई र परिवारको बाक्लो उपस्थिती थियो । उनीहरुको बिहे पार्टीमा नायिकाहरु स्वस्तिमा खड्का, वर्षा राउत, ऋचा शर्मा, केकी अधिकारी, रेखा थापा, वर्षा सिवाकोटी, नम्रता श्रेष्ठ, करिश्मा मानन्धर, स्वेता खड्का, संचिता लुइटेल, रीमा विश्वकर्मा लगायत उपस्थित थिए । यस्तै, कलाकार संजोग कोइराला, हाँस्य कलाकार सन्दिप क्षेत्री, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, निर्देशक शिवहरि पौडेल, निर्देशक दिपाश्री निरौला, किरण केसी पनि पार्टीमा पुगेका थिए ।

प्रियंका र आयुष्मानको रिसेप्सनमा सबै कलाकारले डिजाइनर ड्रेस लगाएका थिए । उनीहरुले प्रियंका र आयुष्मानलाई बैवाहिक जीवनको लागि शुभकामना दिए ।

कुशल घतानी फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha