find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रिसेप्सन पार्टीमा हेलिकप्टरमा पुगे आँचल र उदिप (फोटो \ भिडियो)

नायिका आँचल शर्मा फागुन २९ गते बैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । उनीहरुको चैत १ गते हायात होटलमा रिसेप्सन पार्टी राखिएको थियो । उक्त रिसेप्सन पार्टीमा आँचल र उदिप हेलिकप्टरमा पुगेका थिए ।

आँचलले पार्टीमा निकै आकर्षक लेहेङ्गा लगाएकी थिइन् । उनले १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । उनको यो लेहङ्गा भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले तयार पारेको हो । यो लेहेङ्गको मुख्य १६ लाख रुपैयाँ रहेको बताइएको छ । साथै उनले ६० लाखको गहना लगाएको चर्चा छ ।

उनीहरुको पार्टीमा कलाकारहरुको बाक्लो उपस्थिति थियो । आँचर र उदिपले करिब १ वर्ष प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha