find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आदिप जोडीको रिसेप्सनमा को को पुगे (फोटो \ भिडियो)

नायिका आँचल शर्मा फागुन २९ गते बैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् ।

आँचल र उदिपले शनिबार हायात होटलमा रिसेप्सन पार्टी आयोजना गरेका थिए । उनीहरुको पार्टीमा फिल्मकर्मी, उनीहरुका आफन्त, साथीभाई र परिवारको बाक्लो उपस्थिती थियो । उनीहरुको बिहे पार्टीमा नायिकाहरु स्वस्तिमा खड्का, वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, रेखा थापा, वर्षा सिवाकोटी, रीमा विश्वकर्मा लगायत उपस्थित थिए ।

त्यस्तै, नायक पुष्प खड्का, संजोग कोइराला, निर्देशक प्रदिप खड्का, निर्देशक शिवहरि पौडेल, निर्देशक दिपाश्री निरौला, किरण केसी, दीपक राज गिरी, केदार घिमिरे पनि पार्टीमा पुगेका थिए । नायक आर्यन सिक्देल आफ्नो परिवारसहित पार्टीमा उपस्थित भएका थिए ।

आदिप जोडीको रिसेप्सनमा प्राय सबै कलाकारले डिजाइनर ड्रेस लगाएका थिए । दीपक राज गिरीले अरु कलाकारलाई आफ्नै लुगा लगाएको भन्दै जिस्काउन भ्याए । उनी पार्टीमा नयाँ फिल्मको लागि नयाँ लुक्स बनाउन लागेको भन्दै सामान्य पोशाकमा पुगेका थिए । उनीहरुले आँचल र उदिपलाई बैवाहिक जीवनको लागि शुभकामना दिए ।

कुशल घतानी फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha