find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सनिश र स्मिताले सुनाए लकडाउनको रोचक कुरा (भिडियो)

एउटै उमेर समुहका दुई युवा गायक सनिश श्रेष्ठ र गायिका स्मिता दाहालले रमाइलो छ ले जुम मार्फत रमाइलो कुराकानी गरेको छ । सनिश र स्मिताले आफ्नो लकडाउन डायरी पनि सुनाए । भिडियो :

यता सनिश श्रेष्ठ ‘द् भ्वइस अफ नेपाल सिजन २’ बाट चर्चामा आएका गायक हुन् । उनले गाएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘दुःखको काँडा’ बोलको गीतलाई रुचाइएको छ ।

एउटै उमेर समुहका दुई युवा गायक सनिश श्रेष्ठ र गायिका स्मिता दाहालले रमाइलो छ ले जुममा रमाइलो कुराकानी गरेको छ । सनिश र स्मिताले आफ्नो लकडाउन डायरी पनि सुनाए ।

स्मिता दाहालले ११ वर्षको उमेरदेखि गीत गाउन थालेकी हुन् । २२ वर्षको उमेरमा एक सय भन्दा बढी गीतहरुमा स्मिताको स्वर सुन्न सकिन्छ । ‘मायालु तिमी कता छौं’, ‘कल्लाई था छैन्’, ‘कमेरोले पोतेको दुई तलाको घर’ जस्ता स्मिता दाहालले खाएका गीतहरु हिट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha