find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुसाइड गरेका सुशान्तको कोरोना रिपोर्ट यस्तो आयो

बलिउड नायक सुशान्त सिंह राजपुतले मुम्बईस्थित बान्द्रा निवासमा आइतबार झुण्डिएर आत्महत्या गरे। सुशान्ताको अपत्यारिलो आत्महत्याको खबरले विश्वमा रहेका उनका शुभचिन्तक दुःखी भएका छन् ।

यस्तै सुशान्तको शवको पोस्टमार्टमा रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्ट अनुसार सुशान्तले झुण्डिएर नै आत्महत्या गरेको पुष्टि भएको छ भने कोरोना टेष्टको रिपोर्ट पनि आएको छ ।

प्राप्त जानकारी अनुसार सुशान्तको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतमा कोरोना संक्रमणको संख्या बढ्नेक्रम रोकिएको छैन् । विश्वमा भारत कोरोना संक्रमण लाग्ने मुलुकमा चौथो श्रेणीमा पर्न आएको छ ।

टेलिफिल्म (पवित्रा रिस्ता) हुँदै फिल्म ‘काइपो चे’ मार्फत ठुलो पर्दामा फड्को मारेका नायक सुशान्त सिंह राजपुतको असमायिक निधनले नेपाली फिल्मकर्मी माझ पनि सन्त्रास छाएको छ । उनले ‘पिके’, ‘एम.एस ध्वनी’, ‘केदारनाथ’, ‘छिछोरे’ जस्ता सम्झनलायक फिल्महरुमा अभिनय गरेका छन् ।

सुशान्त ६ महिनादेखि डिप्रेसनमा रहेको खबर बलिउड मिडियाले दिइरहेका छन् । केही समय अगाडी मात्रै उनकी पुर्व म्यानेजरले छतबाट हाम फालेर आत्महत्या गरेकी थिइन् ।

३४ वर्षिय नायक सुशान्त सिंह राजपुतको आत्महत्याले रंगीन दुनियाँमा रुमलिएका वेरंगी सेलिव्रेटीको तीतो यथार्थलाई देखाएको छ । अभिनय मार्फत दर्शकको मनमा सफल भएका सुशान्तलाई सम्झिरहने छौं !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha