find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुशान्तको आत्महत्यामा कंगनाले दिइन् बलिउडलाई दोष

क्विन कंगना रनाउतले नायक सुशान्त सिंह राजपुतको आत्महत्यामा बलिउड दोषी रहेको आरोप लगाएकी छिन् । सुशान्तको आत्महत्या बलिउडडमा नातावादले निम्त्याएको योजनावद्ध हत्या रहेको कंगनाको आक्रोश छ ।

एक भिडियो वक्तव्य मार्फत कंगनाले सुशान्तको आत्महत्यामा बलिउडकर्मी दोषी रहेको औल्याएकी हुन् । ‘सुशान्त कमजोर थिएनन् । एउटा र्याङ्क होल्डर कसरी कमजोर हुन् सक्छ ? बलिउडले उनको क्षमता र कामलाई कहिले पनि हौसला दिएन, कंगनाको दाबी छ, पछिल्लो इन्टरभ्युमा उसले दर्शकलाई मेरो फिल्म हेरिदिनुस्, मेरो कोहि गडफादर छैन् । नत्र मैंले बलिउडमा काम पाउने छैन । किन मलाई यो उद्योगले अपनाउदैन ? भनेको थियो ।’

यस्तै ‘काइपो चे’ जस्तो फिल्मबाट डेव्यु गरेका सुशान्तको बलिउडले प्रोत्साहन पुरस्कार समेत नदिएको कंगनाको भनाई छ । यहाँ ‘गली व्वाय’जस्तो फिल्मलाई धेरै अवार्ड दिईन्छ तर, ‘छिचोरे’ जस्तो राम्रो फिल्मले अवार्ड नै पाउदैन’ कंगनाले आक्रोश पोखेकी छिन्, ‘उ (सुशान्त) साइक्रोटिक हो, न्युरोटिक हो, एडिक्ट हो । तर, संजय दत्तको एडिक्सन त तपाईलाई एकदम क्युट लाग्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha