find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पहिलो नम्बर ट्रेन्डिङ्गमा प्रकाश सपुतको ‘बदला बरिलै’

प्रकाश सपुतको बदला भाव बोकेको ‘बदला बरिलै’ बोलको गीत युट्युब ट्रेन्डिङ्गको शिर्ष स्थानमा आएको छ । गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङ्गको शिर्ष स्थान ओगटन सफल भएको छ । गीत हेर्नुस् :

यो गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै ८ लाख ३७ हजार भन्दा बढि भ्युज पाएको छ । बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीले कुनै पनि रुपमा सजाए पाउने गीतको मुल भाव छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।

प्रकाश सपुतकै सोच एवम् निर्देशन रहेको ‘बदला बरिलै’मा नायिका केकी अधिकारीले जिवन्त अभिनय गरेकी छिन् । कलाकार ध्रुव कोइरालाले बलात्कारीको भूमिका निभाएका छन् । केकी र ध्रुवसँगै भिडियोमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिनय छ । बाल कलाकारको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha