find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टिकटक भाइरल समाइराको पहिलो म्युजिक भिडियो

संचारकर्मी हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी त्रिशा केसीले नयाँ म्यजिक भिडियो सार्वजनिक गरेकी छन् । प्रायः बाल मनोविज्ञानका गीत निर्देशन गर्ने त्रिशाले यसपटक टिकटक भाइरल समाइरा थापालाई म्युजिक भिडियो डेब्यु गराएकी छन् । गीत हेर्नुस् :

‘बाङ्गो बाङ्गो खुट्टाले’ बोलको गीतमा साढे दुई वर्षिया समाइरा फिचर्ड छिन् । उनको क्युट अनुहारले दर्शकको मन जित्छ । आफुले निर्देशन गर्ने म्युजिक भिडियोको बारेमा बोल्दै त्रिशा भन्छिन् ‘वयस्क कलाकारहरुलाई लिएर थुप्रै म्युजिक भिडियो बन्छन् । तर, भविष्यका कर्णधार मानिने बालबालिकाहरुलाई आजैदेखि किन सपोर्ट नगर्ने त ?’

अम्बिका गुरुङले शब्द रचना गरेको बाल गीतमा प्रेगीषा पौडेलको आवाज र प्रकाश लेप्चाको एरेञ्जर कम्पोज छ । भने गीतको मिक्सिङ गोविन्द सोनीले गरेका छन् ।

भावसागर इन्टरटेनमेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा हिमाल शर्माको छायांकन र कृष्ण पाण्डेको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha