उत्प्रेरणा दिने गीत ‘केही बोल न’ (भिडियो)
लकडाउनले मानसिक तनाव झेलिरहेका व्यक्तिलाई उत्प्रेरणा दिने उद्धेश्यले ‘केही बोल न’ बोलको गीत तयार भएको छ । गीतमा बिनित श्रेष्ठको शब्द, संगीत तथा स्वर रहेको छ । भिडियो :
गीतको भिडियोमा क्रिष्टि पौडेल फिचर्ड छिन् । छायाँकन बाबु श्रेष्ठको छ । भिडियोको कोरियोग्राफी दिपेन्द्र ठकुरीको हो ।