‘दासी बनेर जिउने’ उर्मिला (भिडियो)
थिराज राईको स्वर रहेको ‘दासी बनेर जिउने’ बोलको गीत सार्वजनिक भएको छ । कृष लिम्बुले कोरियोग्राफ गरेको गीतमा जोह्रन पुलमी मगर र उर्मिला मगर फिचर्ड छन् । गीत हेर्नुस् :
सचित राईको शब्द रहेको गीतमा गणेश चौधरीले संगीत भरेका छन् । भने उदय राज पौडेलको एरेन्ज छ । बिबी लिम्बुले छायांकन तथा सम्पादन गरेको भिडियोमा गोविन्द राईको निर्देशन रहेको छ ।
े