find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आशिषको ‘पानी बादलु’मा सरोज, आश्मा र एलिशाको डान्स

आशिष सचिन र रेश्मा पुनको स्वर रहेको ‘पानी बादलु’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् । गीत हेर्नुस् :

सार्वजनिक गीतको भिडियोमा गायक सचिन आफैँ फिचर भएका छन् । उनीसँगै भिडियोमा एलिशा शर्मा, सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय रहेको छ । गायक सचिन आफू यस गीतबाट निकै आशावादी रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म मलाई दर्शकरश्रोताले निकै माया दिनुभएको छ । उहाँहरुकै लागि भनेर केही फरक शैलीको गीत तयार गरेका छौँ । अडियो तथा भिडियो दुबै पक्षबाट राम्रो बनेको छ । त्यसैले दर्शकरश्रोताको साथ पाउनेमा ढुक्क छु ।’

गम्भिर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका छन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् । आशिषको ‘पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी–पछ्यैरी’ लगायत गीतहरुले दर्शक–श्रोताको मन जितिसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha