‘ओकल दोकल’ले ओगट्यो ट्रेन्डिङको पहिलो स्थान
युटुव ट्रेन्डिङको शिर्षास्थानमा कार्टुञ्ज क्रु जुनियरले कब्जा जमाएको छ । दश लाख भन्दा बढी भ्युज बटुल्दै केही दिनदेखि ‘ओकल दोकल’गीतको भिडियो युटुवको पहिलो नम्वर छ । भिडियो :
६ वटा युटुव ट्रेन्डिङमा ३ वटा भिडियो नेपाली छन् । पहिलो नम्वरमा ‘ओकल दोकल’, दोश्रोमा ‘मडनको फोटो स्टुडियो’ र पाँचौ स्थानमा ‘कुरा काट्ने मान्छे’ गीतको भिडियो छ । ट्रेन्डिङको पहिलो नम्वरमा रहेको भिटेन को पारा भने प्राइभट भएको छ ।