find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनमोल केसी स्टारर ‘जेरी २’को थिम पोस्टर रिलिज

अनमोल केसी स्टारर फिल्म ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवा ट्रेकिङ्ग हिंडेका छन् ।

हेमराज बिसीको निर्देशनमा निर्माण हुने फिल्ममा अनमोल र नायिका आना शर्माको जोडी जेरीपछि दोहोरिएको छ । ‘जेरी २’ मा अनमोल र आनासँगै नव-नायिका पूर्णिका सिजापतीको पनि मुख्य भूमिका रहनेछ ।

अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । फिल्मको कथा, पटककथा तथा संवाद निर्देशक विसी र विश्वास तिमल्सिनाले लेखेका हुन् ।

फागुन अन्तिम साताबाट फ्लोरमा जाने फिल्मको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लगायतका रमणीय स्थानमा गरिनेछ । अनमोल केसी अभिनित फिल्म छड्के २ यही फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha