find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

करण परियारको स्वरमा सम्राट दाहालको अभिनय (भिडियो)

बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो….को भिडियो रिलिज भएको छ । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्‌युव च्यानलबाट सार्वजनिक गरिएको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । गीत :

उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै राष्ट्रिय गीतमा अभिनय गरेर अभिनय यात्रा थालेका थिए । अमेरिकामा बस्दै आए पनि सम्राटले निरन्तर मोडलिङ गरिरहेका छन् । यो गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारको स्वरमा छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । गीतको शब्द जती सान्दर्भिक छ । गीत पनि निकै माधुर्य बनेको छ । गीतमा गायक करणले न्याय गरेका छन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ ।

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए ।

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । भिडियोमा निर्देशन पनि सुमनकै रहेको छ । भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको हो । गीतको मर्म अनुसार भिडियोलाई विभिन्न समयमा छायांकन गरिएको छ । पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले भिडियो छायांकन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha