find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रिमियरमा’फूलबारी’लाई प्रशंसै प्रशंसा, प्रदर्शनमा के होला ?

पारिवारिक कथानक फिल्म ‘फूलबारी’यो शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनपुर्व बिहिबार राती फिल्मको प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रशंसै प्रशंसा पायो

‘फूलबारी’ हेरिरहंदा हलमा हाँसो र आँसु छाएको थियो । फिल्मका नायिकाद्वाय प्रियंका कार्की र शिल्पा मास्केले आफ्नै फिल्म हेर्दा आँसु थाम्न सकेनन् । अभिनेताद्वाय बिपिन कार्की र दयाहाङ राई भावुक बन्दै हलबाट बाहिरिएका थिए ।

‘फूलबारी’ प्रिमियरमा उपस्थित अधिकांश जसोको आँखा रसाएका थिए । यसर्थ फिल्मले प्रिमियरमा प्रशंसै प्रशंसा पायो । हलमा दर्शकले कस्तो प्रतिक्रिया देलान् त ?

यदि दर्शक हलसम्म आए ‘फूलबारी’ले मन जित्ने पक्का छ । फिल्मको कथासँगै कबड्डी फेम्ड निर्देशक, मल्टीस्टार कास्ट र रुचाइएको गीत संगीतले ‘फूलबारी’प्रति दर्शकले प्रेम दर्शाउन सक्दछन् ।

‘फूलबारी’मा कमल किशोर मालपानीको कथा र पटकथा छ । मालपानीको कथामा बिपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, अनुपम शर्मा, गौमाया गुरुङ र शिल्पा मास्कले सुगन्ध दिने कार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha