find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त, बर्षा जोडिइन्

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को मुहूर्त गरिएको छ । शुक्रबार पशुपतिनाथमा क्यामेरा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तमा फिल्मका निर्देशक, निर्माता र प्राविधिकदेखि मुख्य कलाकार सबैजसो उपस्थित थिए ।


‘पशुपति प्रसाद २ : भष्मे डन’ को मुर्हतमा नायिका वर्षा सिवाकोटीको पनि उपस्थित थिइन् । निर्देशक दीपेन्द्र के खनालले फिल्ममा वर्षा ‘सरप्राइज’ रुपमा रहने बताए । अब फिल्ममा बर्षासँगै विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरको मुख्य भूमिका रहनेछ ।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको फिल्मलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मका निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।

आगामी दशैंको फूलपातीबाट ‘पशुपति प्रसाद २: भष्मे डन’ फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको छ । फिल्मको छायाँकन तीस दिनमा सकाउने निर्माण पक्षको योजना छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha