find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सिरिजकै उच्च’छक्का पञ्जा ५’को बुकिङ, २ फिल्मलाई दिपकको शुभेच्छा

फिल्म ‘छक्का पञ्जा ५’ को अग्रिम टिकट बुकिङ आक्रमक रुपमा भैरहेको छ । निर्देशक तथा निर्मात्री दिपाश्री निरौलाले छक्का पञ्जा ५ को बुकिङ सिरिजकै सबैभन्दा बढी भैरहेको जानकारी दिइन् ।


‘यो खालको आक्रमक बुकिङ ‘छक्का पञ्जा’ सिरिजकै पहिलो हो, दिपाश्रीले भनिन्, ‘यसमा हाम्रो युनिछ खुसी छौं । अब फिल्म दर्शकको हातमा छ । दर्शकलाई मनोरञ्जन दिने फिल्म बनाउन हाम्रो तर्फबाट कुनै कसर बाँकी राखेका छैनौं।’ यस्तै लेखक, निर्माता, अभिनेता दिपकराज गिरीले ‘छक्का पञ्जा ५’ सँगै प्रदर्शनमा आउने प्रतिस्पर्धी अन्य दुई फिल्महरु १२ गाउँ र ज्वाइँ साबलाई सफलताको शुभकामना दिएका छन् । ‘हामी संगै प्रदर्शनमा आउन लागेका दूबै फिल्मलाई शुभकामना छ ! जय नेपाली सिनेमा !’, गिरीले बुधबार साँझ आफ्नो फेसबुकमा दुई फिल्मका पोस्टर सेयर गर्दै लेखेका छन् ।

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ लाई देशभर तीन सय भन्दा बढी शो प्रदान गरिएको छ । फिल्ममा दिपकराज गिरी, बर्षा सिवाकोटी र केदार घिमिरेको मुख्य भूमिका छ ।

यस्तै विराज भट्ट निर्देशित फिल्मलाई देशभर डेढ सय बढी शो छ । फिल्ममा विराज सँगै उनका छोरा समिर भट्ट, न्यान्सी खड्का लगायत कलाकारहरुको अभिनय छ । एक्सन फिल्मको बुकिङ उत्साहप्रद देखिन्छ ।

बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’लाई भने एक सय शो दिइएको छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ लगायत अन्य कलाकारहरुको अभिनय छ । ‘ज्वाइँ साब’को पनि बुकिङ सुखद् हुने अपेक्षा छ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha