find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राजु लामा र त्रिशला गुरुङ गुरुङको स्वरमा ‘तिम्रा पाइलाहरु’

गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वरमा नयाँ गित ‘तिम्रा पाइलाहरु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । गीत : 

लेखु सहयात्रीको शब्द अनि संगीतमा तयार भएको सार्वजनिक गित सहयात्रीले चलचित्रका लागि तयार परेका थिए । फिल्मका लागि बनाइदिनु पर्यो भन्नेले वास्ता नगरेपछि निर्देशक सोनाम पाख्रिनले यो गित सुने र तुरुन्तै भिडियो बनाउँन तयार भएका थिए । सोनामले भिडियोमा धुर्व जिसी र नीति चन्दलाई फिचर्ड गरेका छन् ।


धुर्वको यो दोस्रो म्युजिक भिडियो हो भने नीतिले यो भिडियोलाई आफ्नो पहिलो म्युजिक भिडियो भन्न रुचाईन् । यसअघि सानो तिनो रोलमा म्युजिक भिडियोमा देखिएकी नीति फुलफेजमा भने पहिलो पटक तिम्रा पाइलाहरुमा देखिएकि हुन् । भिडियोमा धुर्व र नीतिको केमेस्ट्री सुहाएको देखिन्छ ।

उत्सव दाहाले छाँयाकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोका सम्पादक बिकाश दाहाल हुन्।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha