find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तस्बिरमा ‘पशुपति प्रसाद २’ प्रोमो लञ्चका झलकहरु

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को सोमबार प्रोमो लञ्ज गरियो । दिपेन्द्र के.खनाल निर्देशित मल्टिस्टारर फिल्म फूलपाती, कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनपुर्व फिल्ममा समावेश दुई गीत र ट्रेलर सार्वजनिक भैसकेका छन् ।

फिल्मको शिर्ष भूमिकामा अभिनेता बिपिन कार्की प्रस्तुत भएका छन् भने अभिनेता सौगात मल्ल र अभिनेत्री स्वस्तिमा खड्का नयाँ अवतारमा प्रस्तुत छन् । दशैंको बिदामा लाग्ने फिल्मले उच्च व्यापार गर्ने अपेक्षा छ । लेखक तथा निर्माता खगेन्द्र लामिछाने पनि फिल्मको व्यापार उच्च हुनेमा आशावादी छन् ।


जे होस्, फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’प्रति फिल्मकर्मीको समेत आशा उच्च छ । प्रतिक्षित फिल्मको ट्रेलर सावर्जनिक कार्यक्रममा केही झलकहरु हेर्नुस् :


तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha