find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पशुपति प्रसाद ३’ निर्माण गर्ने घोषणा

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को तेस्रो श्रृंखला निर्माण घोषणा गरिएको छ । तिहार अगाडी प्रेसमिट गर्दै निर्माण पक्षले ‘पशुपति प्रसाद ३’को निर्माण घोषणा गरेका हो ।

लेखक तथा निर्माता खगेन्द्र लामिछानेले एक र दुईमा अपुरा छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै ‘पशुपति प्रसाद ३’ निर्माण गर्ने बताए । फिल्ममा खगेन्द्रको कथा लेखन र दीपेन्द्र के.खनालको निर्देशन रहनेछ । टुकी आर्ट्सको ब्यानरमा बन्ने फिल्ममा रोजिना सिटौला निर्माता रुपमा रहेकी छन् ।

‘पशुपति प्रसाद र पशुपति प्रसाद २ हेरेपछि दर्शकले ‘पशुपति प्रसाद ३’ कहिले आउँछ भनेर हामीलाई प्रश्न गर्नुभयो । हामीलाई पनि लाग्यो ती सिनेमामा छाडिएका अपूरा कथा र पात्रको कथा हामीले ‘पशुपति प्रसाद ३’ मा पूरा गर्नुपर्छ ।’ निर्माण टिमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । फिल्मको तेस्रो श्रृंखलामा अभिनेता खगेन्द्र लामिछाने र नाकिया वर्षा सिवाकोटी दोहोरिने छन् ।

फिल्मलाई आगामी वर्ष छायांकन गरेर सोही वर्ष हलमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । लेखक लामिछानेले तेस्रो सिक्वेललाई तर्कसंगत, न्यायोचित र सुन्दर बनाउन प्रयास गर्ने बताए ।

फिल्म पशुपति प्रसाद २ : भष्मे डन अझै पनि केही हलहरुमा प्रदर्शनरत छ । फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पायो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha