find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बलिदान’को शिर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित

आशुसेन फिल्म्सले निर्माण गर्ने नयाँ फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । अभिनेता मल्ल र निर्माताबीच शनिबार लिखित सम्झौता भएको हो ।

टिजर रिलिज पश्चात् बलिदान मा मुख्य अभिनेता अनुबन्धित भएका हुन् । सन्तोष सेनले निर्देशन गर्ने फिल्ममा यसअघि अभिनेत अर्पण थापा पनि अनुबन्धित भैसकेका छन् । पुस पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई सामाजिक-राजनीतिक ड्रामा भनिएको छ । टिजर :

निर्माण पक्षले गएको तिहारको लक्ष्मीपूजाको दिनमा टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुबारे जानकारी दिएको थियो । जसमा तराई-मधेशमा हुने राजनीतिक घटनाक्रममा आधारित हुनेछ ।

सन्तोष सेनले ‘बलिदान’ निर्माण गर्न पवन विष्टसँग सहकार्य गरेका छन् । प्रेम गीत ३ पछि आशुसेन फिल्मस्ले बलिदान निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha