find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यो साता ‘सतीदेवी’ को पहिलो झलक

फिल्म ‘सतीदेवी’को यो साता पहिलो झलक सार्वजनिक हुने भएको छ । लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले यो बिहिबार ‘सतीदेवी’को पहिलो पोस्टर सार्वजनिक गरिने जानकारी दिए ।

फिल्म ‘सतीदेवी’ नायिका मलिका महतले शिर्ष भूमिका निर्वाह गरेकी छन् । आफ्नो शिर्ष भूमिका रहेको फिल्मबाट मलिका आशावादी रहेको बताइन्छ । ‘यात्रा’ डेव्यु मलिका महत ‘पानीफोटो’ पश्चात् ‘सतीदेवी’ मार्फत हलमा आउँदैछिन् । फिल्मको छायाँकन सकेर यतिबेला पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

सञ्चारकर्मी समेत रहेको सुवेदीको आशातित् फिल्म ‘सतीदेवी’को पोस्टर कस्तो आउला त ? प्रदर्शन मिती कहिलेलाई तय गरिएला ? मंसिर ७ गते बिहिबारसम्म प्रतिक्षा गरौं ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha