find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुवेदीको ‘सतिदेवी’ लाई सबैको साथ

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को शनिबार पहिलो झलक सार्वजनिक गरिएको थियो । सुवेदीको लेखन तथा निर्माण समेत रहेको सतीदेवीको पोस्टरलाई सेलिव्रेटीले समेत प्रशंसा गर्दै आफ्ना सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

रेखा थापा, पूजा शर्मा, बर्षा सिवाकोटी लगायत सेलिव्रेटीले सतिदेवीको पोस्टरलाई आफ्नो फेसबुक वालमा सेयर गरेका छन् । पोस्टरमा नायिका मलिका महत मुख्य रुपमा प्रस्तुत छिन् । उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेको पोस्टरमा देख्न सकिन्छ । ‘ईश्वरको उपहार, सृष्टि धान्छन्, होइनन् कर्महारा । छोरी बुझौँ, छोरी पुजौँ, यिनै संसार सारा’, पोस्टरमा उल्लेख गरिएको छ । पोस्टर र पंक्ति हेर्दा मलिकालाई फिल्ममा विद्रोही रहेको अनुमान लगाउन सकिन्छ ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पाश्र्व संगीत रहेको ‘सतीदेवी’मा दिलासा र साराको प्रस्तुति छ । पोस्टर रिलिज गरिएपनि सतिदेवीको प्रदर्शन मिती तय गरिएको छैन् ।

फिल्म ‘सतिदेवी’मा मलिकासँगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha