find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रिस्मा र दयाको जोडी ‘रिमै’ मार्फत दोहोरियो

सफल फिल्म ’कबड्डी’ की ’मैंया’ उर्फ अभिनेत्री रिस्मा गुरुङ्ग पुनः अभिनेता दयाहाङ्ग राईसँग पर्दामा देखिने भएकी छन् । नयाँ फिल्म ’रिमै’ मार्फत दया र रिस्माको जोडी दोहोरिन लागेको हो ।


गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने फिल्मलाई खिल बहादुर गुरुङ्गले निर्देशन गर्नेछन् । फिल्ममा दया र रिस्मासँगै विरबल घले प्रमूख भूमिकामा देखिनेछन् । उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन् ।

फिल्मको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेका छन् । दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा फिल्ममा सह-निर्माताका रुपमा रहनेछन् । फिल्मको हाल प्रि-प्रोडक्सन चलिरहेको छ । ’रिमै’को छायाँकन चैत्रबाट सुरु गर्ने निर्माण पक्षको तयारी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha