find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुँदै

काठमाडौंको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेबाट राती १० बजेसम्म यो कार्यक्रमको आयोजना हुने आयोजकले बताएको छ ।


यो कार्यक्रममा के पप, जे पप र ने-पपका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । नेपालसँग दक्षिण कोरियाको कुटनीतिक सम्बन्ध स्थापित भएको ५० बर्ष पुगेको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना हुन लागेको हो । यो अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन् । अब, भने डिसेम्बर महिनामा ‘के पप टूर इन नेपाल’ आयोजना हुन लागेको हो ।

नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संकृती झल्कने प्रस्तुती कार्यक्रममा दिनेछन् । यसका लागि नेपाली, जापानीज र दक्षिण कोरियाका कलाकारहरु उत्साहित देखिएका छन् ।
कार्यक्रममा नेपालको चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुती दिने बताइएको छ ।

कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुती दिनेछन् ।

यो कार्यक्रमलाई ग्रान्ड च्यारिट नेपालले आयोजना हुन लागेको हो । कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेको आयोजकले बताएको छ । कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतीबाट नयाँ अनुभव गर्न सक्ने आयोजकको दाबी छ । आयोजकले यसका लागि टिकट विक्री समेत खुल्ला भएको बताएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha