find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बुलबुल’ निर्देशकको ‘भूठान’मा हरिवंश र दया मुख्य भूमिकामा

अभिनेता हरिवंश आचार्यको शिर्ष भूमिका रहने गरी फिल्म भूठान बन्ने भएको छ । बुलबुल निर्देशक विनोद पौडेलले निर्देशन गर्ने नयाँ फिल्ममा अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मको नाम नेपालीमा भूठान र अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान राखिएको छ ।

हरिवंश र दयासँगै फिल्ममा जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा , ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुवन्धित भएका छन् । यो फिल्ममा हलिउडका एक नामुद कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको छ । तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरुको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने कुरा निर्माता मध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् । राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा समेटेर बन्न लागेको यस फिल्म भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।

निर्माता अविरल थापाले यो फिल्म विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए । कार्यकारी निर्माता एल.एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्व भरिका सम्पूणर् प्लेटफर्महरुमा र फिल्म हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यस फिल्मलाई प्रदर्शन गरिने बताए ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन ,डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग छ । यस फिल्मलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha