find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पर्वत क्षेत्रको मोदिबेनीको कथामा ‘मोदिबेनी’ फिल्म बन्ने

फिल्म ’मोदिबेनी’ निर्माण घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारेर फिल्मको टाइटल घोषणा गरिएको हो ।

करिब चालिस वर्ष पहिले र हालको कथालाई समिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता दिलिप के.सीले जानकारी दिए । केसीसँग हरि श्रेष्ठले मिलेर फिल्म निर्माण गर्दैछन् । फिल्मको लेखन आनन्द बिक्रम क्षेत्रीले गरेको हुन् । छायाँकन यही माघदेखि सुरु हुँदैछ ।

फिल्मका कलाकारहरु भने सार्वजनिक गरिएको छैन् । फिल्ममा चर्चित कलाकारहरू रहने निर्देशकले जानकारी दिए । केही कलाकारहरू अडिशन मार्फत समेत छनोट गरिने जनाईएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha