find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निश्चल स्वस्तिमा स्टारर ‘बेहुली फ्रम मेघौली’ प्याकअप

फिल्म ‘बेहुली फ्रम मेघौली’ को छायाँकन सकिएको छ । चौतिस दिनमा फिल्मको सम्पूणर् छायांकन सकिएको हो । निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मलाई साजन काफ्ले र आकाश बरालले संयूक्त रुपमा निर्देशन गरेका छन् ।

फिल्म ‘बेहुली फ्रम मेघौली’ की अभिनेत्री निर्मात्री स्वस्तिमा खड्का हुन् । स्वस्तिमाको डेब्यू निर्माणमा उनलाई श्रीमान् तथा निर्देशक निश्चल बस्नेतले सघाएका छन् । फिल्ममा निश्चल र स्वस्तिमाका अलावा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

आकाश र साजनकै संयूक्त लेखन रहेको सिनेमा ब्याक हर्स पिक्चर्स र मघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो । यसअघि आकाशले निश्चल निर्देशित सिनेमा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए ।

आगामी वर्ष दशैंमा रिलिज हुने फिल्ममा शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेका छन् । निश्चल र स्वस्तिमाको यो साल फिल्म दिमाग खराब सफल बन्यो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha