find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘लण्डन टु पेरिस’गीत : साम्राज्ञीसँग ‘खुला आकाश’मा रोमान्टिक निश्चल

नायिका साम्राज्ञी आरएल शाह र नव-नायक निश्चल खड्का फिचर्ड फिल्म ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुला आकाश’ रिलिज गरिएको छ । हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको गीतमा साम्राज्ञी र निश्चल रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । गीत :

पोस्टर पश्चात् फिल्मको पहिलो गीत रोमान्टिक गीत रिलिज गरिएको हो । घनश्याम लामिछाने निर्देशित फिल्म लण्डन टु पेरिस जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा साम्राज्ञी र निश्चलसँगै कविर खड्का अनि गरिमा शर्माको पनि अभिनय छ ।

एबी इन्टनेश्नलको प्रस्तुती रहेको लण्डन टु पेरिसमा गौतम प्रोडक्सन र अर्किड भेस फिल्मसको संयुक्त लगानी छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्म म्युजिकल लभ स्टोरी हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha