find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मनिषा कोइरालाको प्रशंसमा किन रोकिइनन् केकी ?

‘बोक्सीको घर’ अभिनेत्री र निर्मात्री केकी अधिकारीले बलिउड अभिनेत्री मनिषा कोइरालाको प्रशंसा गरेकी छन् । संजयलिला भन्साली निर्देशित नेट्फिल्क्सि सिरिज ‘हिरामन्डी’को ट्रेलर हेरेपछि केकीले नेपाली चेली कोइरालाको प्रशंसा गरेकी हुन् ।


‘हिरामन्डी’को ट्रेलर हेरेपछि मनिषा दिदीको प्रशंसा गर्नबाट आफुलाई रोक्न नसकेको केकीको भनाई छ । ‘तपाईंका फिल्महरूसँगै हुर्किएँ । तपाईं सधैं म र मेरो पुस्ताका अन्य धेरै कलाकारहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । तपाईंले पहिले नै आफ्नो कलात्मक दायराको साथ दर्शकहरूलाई मोहित गरिसक्नुभएको छ । र, यहाँ तपाईंले हामीलाई अर्को चकित पार्नु भएको छ’, केकी आफ्नो इन्स्टा स्टोरीमा लेख्छिन्, ‘तपाईं सिल्भर स्क्रिनमा र बाहिर दुवै साँचो कलात्मकता र लचकताको एक वास्तविक उदाहरण हुनुहुन्छ । तपाईंसँग स्क्रिन साझा गर्न पाउँदा म कृतज्ञ छु । र म यहाँ एक गौरवान्वित साथी नेपाली महिलाको रूपमा उभिएको छु । तपाईलाई सबै थप शक्ति !’

मनिषासँग केकी केही विज्ञापनहरुमा एकसाथ देखिएकी छन् । केकीको नयाँ फिल्म ‘बोक्सीको घर’को यतिबेला चर्चा छ । फिल्मको गीत र ट्रेलरलाई रुचाइएको छ । फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha