find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

केकी, मलिका र दिपाश्रीले गरे बृक्षारोपण

बरिष्ठ फिल्म निर्देशक दयाराम दाहाल, अभिनेत्री, निर्देशक दीपाश्री निरौला, अभिनेत्री, पत्रकार, निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी, अभिनेत्री मलिका महत, गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा गुहसचिव, काठमाडौ सिडियो, कानूनविद् तथा संचारकर्मीहरुलेले सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जंगलमा बृक्षारोपण गरेका छन् । उनीहरुले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने तराई बिकास तथा संचार केन्द्र नेपालले केही समयअघि रौतहटबाट सुरु गरेको अभियानमा साथ दिदै बृक्षारोपण गरेका हुन् ।

गृह सचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बरिष्ट पत्रकार गोबिन्द चौलागाईंले हरेक ब्यक्तिले आफ्नो जन्मदिनको दिन कम्तीमा एउटा मात्रै पनि बिरुवा रोप्ने गर्यो भने वातावरण सन्तुलनमा ठूलो टेवा पुग्ने सोचका साथ केही समयअघि रौतहटको चन्दपुर-९ सिन्धुरे घारी मर्दर चाँदी खोला छेउबाट यो अभियान सुरु गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अथिति गृह सचिव अर्यालले जन्म दिनलाई बिरुवा रोपेर मनाउने अभियान अत्यन्तै सकारात्मक रहेको बताउदै यसलाई देशब्यापी अभियानका रुपमा सुचारु गर्नुपर्ने धारणा राखे । ‘रुख रोपेपछि हरियाली बढ्छ, अक्सिजन उत्पादन बढ्छ । स्वस्थ हावाले तन,मन,मस्तिष्क स्वच्छ बनाउछ । स्वच्छ मन,मस्तिष्कले साकारात्मक उर्जा उत्पन्न गर्छ,’ उनले भने,‘पृथ्वीको सम्पूणर् वातावरणलाई स्वच्छ बनाउने यो अभियान अत्यन्तै राम्रो छ । हामी हरेकले साथ दिनुपर्छ ।’

अभिनेत्री, निर्देशक दीपाश्रीले विरुवा रोपौं अभियानलाई अघि बढाउन आफू कटिबद्ध भएको बताइन । उनले अबका आफ्नो जन्मदिनमा कम्तीमा एउटा भए पनि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूणर् नेपालीलाई बृक्षारोपणलाई आफ्नो जीवनसँग जोड्न आव्हान गरिन् । त्यसैगरी, बरिष्ट निर्देशक दाहालले यो अभियान एक्दमै सकारात्मक पहल भएको बताउँदै आफूले पनि अब उप्रान्त बर्षमा कम्तीमा एउटा भए नि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गरे ।

त्यसैगरी, अभिनेत्री केकी, मलिका, निर्देशक सुवेदी अनि गायक चौलागाईंले पनि अबका दिन जन्मदिनमा नबिराइ बिरुवा रोप्ने प्रण गरे ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha