find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘एक्टर’मुर्हत : प्रदीप, आना र डेव्यु दिव्याले गरे पूजा

अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को मुहूर्त गरिएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको मुर्हत गरिएको हो ।

मुर्हत पूजामा प्रदीप सहित नव-नायिका दिव्या रायमाझी, नायिका आना शर्मा, दिव्य देव, सुशिल सिटौला लगायत फिल्मको सबै जसो युनिट उपस्थित थिए । दिव्या अभिनेता दीलिप रायमाझीकी छोरी हुन् । एक्टर उनको डेव्यु फिल्म हो । वैदिक विधिअनुसार यज्ञ सहितको पूजा गरिएको निर्माता थमन भण्डारीको भनाइ छ । उनका अनुसार यो फिल्मको छायांकन वैशाख २० गतेदखि मुस्ताङ, पोखरा र काठमाडौंमा हुनेछ ।

राजन भुसालले निर्देशन गर्ने फिल्म एक्टरले नेपाली फिल्म अभिनेताको संघर्ष र उसको रोमान्सको यथार्थ पाटो चित्रण गर्नेछ । डेब्यु निर्देशक राजन भुसालले आकाश बरालसँग मिलेर यो फिल्मको पटकथा लेखेका हुन् ।

 

थमन भण्डारी र एनिश भुसालले निर्माण गर्न यो फिल्म अदृत फिल्म्स र अमोती फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । पछिल्लो समय अभिनेता प्रदीप खड्का धेरै फिल्ममा आवद्ध भैरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha