find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला

फिल्म ‘बोक्सीको घर’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्मलाई क्युएफएक्स चेनले देशभर ५६ शो उपलब्ध गराएको छ ।

फिल्म ‘बोक्सीको घर’लाई क्युएफएक्सले काठमाडौंमा मात्रै २४ शो प्रदान गरेको छ भने मोफसलमा ३२ शो दिएको छ । यो हप्ता कुनै ठुला बलिउड र हलिउडका सिनेमा रिलिज नहुनुको फाइदा बोक्सीको घरलाई मिलेको छ । जुन कुरा सिनेमा घरले बोक्सीको घरलाई छुट्याएको शोले प्रमाणित गर्छ । यो फिल्मलाई नेपालको दोस्रो ठुलो मल्टिप्लेक्स आईएनआई सिनेमाज्ले आफ्ना तीन वटा चेनमा १८ शो, बिग मुभिजले ५ शो, एफक्युबले ७ शो, वान सिनेमाज् कालिमाटीले ५ शो दिएका छन्, भने अन्य मल्टिप्लेक्सहरु अग्रीम टिकट बुकिङ खोल्ने तयारीमा रहेछन् । भोलीसम्ममा सिनेमाले कति शो पाउने छ भन्ने टुङ्गो लाग्ने छ ।

फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ ।

फिल्ममा केकी सँगै अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha