find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दर्शकले रुचाए ‘बोक्सीको घर’, केकी बनिन् भावुक

केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’लाई दर्शकले रुचाएका छन् । शुक्रबार, पहिलो दिन फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।


फिल्ममा शिर्ष भूमिका निभाएकी केकी अधिकारी, लेखक तथा निर्देशक सुलक्षण भारती, बाल कलाकार सुपला सापकोटा र उनका पिता भोलाराज सापकोटा बिहानी शोेदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हलहल पुगिरहेका छन् । जहाँ केकीलाई भेटेर दर्शकहरु भावुक बनेका छन् भने केकी पनि मिडिया प्रतिक्रिया दिने क्रममा भावुक बन्न पुगिन् ।

फोटो भिडियो साभार : एमएनएम नेपाल

फिल्म हलहरुमा ‘बोक्सीको घर’प्रति दर्शकको उपस्थिति पहिलो दिनदेखि नै सुखद् देखिएको छ । दिउँसाको शो पचास प्रतिशत माथि अकुपेन्सी देखिएकोमा साँझको शो शत प्रतिशत जस्तो अनुमान छ । शुक्रबार आएको दर्शकको सकारात्मक प्रतिक्रियाले शनिबारको प्रायः शोहरु भरिभराउ हुने अनुमान छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी र सुपलासँगै स्वेच्छा राउत, सोबिता अधिकारी, रमा थपलिया लगायत अन्य कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha