find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मिरुना मगर स्टारर फिल्म ‘मनसरा’को पहिलो गीत

मिरुना मगर स्टारर फिल्म ’मनसरा’को पहिलो  गीत रिलिज गरिएको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्म यही शुक्रबार, बैशाख २१ गतबाट प्रदर्शन हुँदैछ । गीत :

’झ्यालको’ बोलको गीतमा फिल्मका मुख्य कलाकारहरु प्रस्तुत छन् । जहाँ का केही दृश्यहरु समावेश गरिएका छन्, जसले फिल्मको कथासार बुझाउँन मदत गर्छन् । झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द रचना सनुप पौडेल र झुमा लिम्बुको स्वर सुन्न छ । फिल्मको यसअघि टिजर, ट्रेलर तथा फरक शैलीको प्रचारले सिनेमा चर्चाको शिखरमा छ । आज सार्वजनिक गीतले पनि फिल्मको प्रचारमा ठुलो सहयोग पुग्ने बुझाई निर्माण टिमको छ ।


फिल्ममा बाहुन बाजे बनेका प्रविणको लिम्बुनी मिरुनासँगको निकटता बाजेकी नेवार्नी पत्नी बनेकी मेनुकासँगको अमिलो सम्बन्धको कथा पेस गरेको छ । यस्तै, दयाहाङ र मिरुनासँग सम्बन्ध पनि सिनेमामा रहेकाले यो कथा र पात्रको एकअर्काको सम्बन्धको जालो कन्फ्युजिङ रहेकाले दर्शकप्रति कौतुहल्ता पैदा गर्न सफल देखिएको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha