find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बोक्सी’ बन्दा… बम्पर केकी (६ तस्बिर)

केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा बम्पर ओपनिङ गर्यो । केकीको शिर्ष भूमिका रहेको कुनै पनि फिल्मले गरेको सम्भवतः यो पहिलो व्यापारिक रेकर्ड हो ।


फिल्मको बम्पर ओपनिङ सँगै ‘बोक्सीको घर’को ‘बुझिन मैंले’ गीतले पनि अर्को रेकर्ड कायम गरेको छ । सार्वजनिक भएको छोटो समयमै प्रकाश सपुत सृजित यो गीतले युटुवमा एक करोड बढी भ्युज पाएको छ । केकी फिचर्ड गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् । गीतमा गायिका समिक्षा अधिकारीको स्वर छ । संगीत र शब्द प्रकाश सपुतकै हो ।

फिल्म ‘बोक्सीको घर’को सुरुवाती सफलतामा ‘बुझिन मैंले’ गीतले धेरै अहम् भूमिका छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकीसँगै सुपला सापकोटा, शोबिता अधिकारी, श्वेच्छा राउत, रमा थपलिया लगायत अन्य कलाकारहरुको अभिनय छ ।

‘बोक्सीको घर’ मार्फत सफलताको स्वाद लिइरहेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई यीत ६ तस्बिरहरुमा हेर्नुस् :

तस्बिर : उद्धव रसाइली


प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha