find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बोक्सीको घर’ हेरेपछि बर्षा राउतले गरिन् केकीको प्रशंसा

अभिनेत्री बर्षा राउतले फिल्म ‘बोक्सीको घर’ हेर्न सबैलाई आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै बर्षाले केकीको फिल्मको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् ।


‘महिलाप्रति सामाजिक कलंक परिवर्तन गर्ने फिल्मको रूपमा इतिहासमा लेखिनेछ । यो फिल्म एक उत्कृष्ट कृति हो’ बर्षाले लेखेकी छन्, ‘सबै कलाकारको अभिनय प्रशंसा योग्य छ । तर भगवान्, केकी अधिकारीको अभिनय तपाईं साँच्चै स्टार हुनुहुन्छ । जब तपाई स्क्रिनमा आउनु हुन्छ आनन्द लाग्छ । शुपला सापकोटालाई पनि नबिर्सनुहोस्, उनको अभिनय उत्कृष्ट छ । सबै जनालाई यो फिल्म हेर्न सिफारिस गर्दछु ।’

उसो त बर्षा राउत अभिनित फिल्म ‘महाजात्रा’ले पनि बक्सअफिसमा बम्पर व्यापार गर्यो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ५१ दिन मनाउने यात्रामा छ । ‘मेयर’ फिल्मको छायाँकन सकाएकी बर्षा ‘तेल भिसा’को लागि अमेरिका जाँदैछिन् ।

केकी अधिकारीको निर्माण समेत रहेको ‘बोक्सीको घर’ले बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । केकीको शिर्ष भूमिका रहेको फिल्मको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha