find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

केकीको ‘बोक्सीको घ’र बुधबार देशैभर आक्रमक

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ बक्स अफिसमा बुधबार देशैभर आक्रमक रुपमा प्रस्तुत भएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवस र कतिपय हलले दिने गरेको सहुलियतको फाइदा उठाउँदै बोक्सीको घर हेर्न हलमा दर्शक उर्लिएका हुन् ।

राजधानी तथा मोफसलका मुख्य शहरहरुमा बोक्सीको घर हेर्न बिहानैबाट हलमा दर्शकको संख्या हाउसफूल देखिएको हल सञ्चालक बताउँछन् । सुलक्षण भारती निर्देशित फिल्मले पहिलो दुई दिनमा २ करोड ३० लाख ग्रस गरेको थियो । फिल्मले पछिल्लो दुई दिन आइतबार र सोमबार ९४ लाख ग्रस व्यापार थप गर्दै चार दिनमा ३ करोड २४ लाख ग्रस व्यापार गरेको वितरकको भनाई छ । यो व्यापारमा बुधबार उछाले आउने निश्चत छ । यस्तै फिल्ममा समावेश स्याड गीत जीन्दगी समेत यसै साता सार्वजनिक गरिएको छ । गीत हेर्नुस् :

ठिक्क बजेटमा बनेको केकीको ‘बोक्सीको घर’ यो साल धेरै मुनाफ कमाउने फिल्ममा समेत पर्ने निश्चित प्रायः छ । निर्देशक भारतीकै लेखन रहेको फिल्ममा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सोबिता गौतम, रमा थपलिया, सविन बास्तोला लगायत अन्य कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha